Home news कक्षा १२ उत्तिर्णलाइ बधाइ

कक्षा १२ उत्तिर्णलाइ बधाइ

by admin

यस विद्यालयबाट शैक्षिक शत्र २०७९ काे वार्षिक परीक्षामा सहभागी भइ कक्षा १२ उत्तिर्ण गर्न सफल विद्यार्थीहरूलाइ विद्यालयमा एक कार्यक्रम गरी बधाइ तथा शुभकामना प्रदान गरियाे । २० जना सहभागी भएकाे परीक्षामा ९ जना उत्तिर्ण भएका थिए । शुभकामना लिनभने ५ जना मात्र उपस्थित भए । शुभकामना प्रदान गर्दाकाे तस्विरः

तस्विरः सृजना शर्मा

Related Posts

Leave a Comment

https://elibrary.sulteng.bawaslu.go.id/file/rekap/