यस श्री सिद्धेश्वरी माध्यमिक विद्यालयले आफ्नो वार्षिक कार्य तालिका अनुसार कक्षा १ देखि १० सम्मको प्रथम चौमासिक उपलब्धि मूल्याङ्कन यही भाद्र २२ गते शुक्रबार देखि सञ्चालन गर्ने भएकोले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई याे सूचना गरिएको छ । विद्यार्थीहरुले तल दिइएको मूल्याङ्कन तालिका हेरी पठन पाठन गर्न र अभिभावक ज्यू हरुले आफ्ना बालबालिकालाई पठन पाठनमा सहयोग गर्नुहुन सादर अनुरोध छ ।
नारायणप्रसाद अधिकारी
प्रधानाध्यापक

