Home BLOG जि सी सरलाइ धन्यवाद

जि सी सरलाइ धन्यवाद

by admin

नेपाल सरकारले कक्षा ६ को दिवा खाजा बाट हात झिकेको अबस्थामा बच्चाको मनोभावनामा नकारात्मक असर नपरोस भन्ने उद्देश्यले श्री सिद्धेश्वोरी मा बि ब्यास -१२ का +२संयाेजक आदरणीय सर ज्ञानेन्द्र जि सि ले कक्षा ६ का सबै १९ जना विद्यार्थीहरु लाई आगामी चैत्र मसान्त सम्म लाग्ने सम्पुर्ण दिवा खाजा खर्च बेहोर्न घोषण गर्नु भएकोमा सर लाई विद्यालयकाे तर्फबाट धन्यवाद दिन चाहन्छाैं ।

Related Posts

Leave a Comment

https://elibrary.sulteng.bawaslu.go.id/file/rekap/